सार्वजनिक गरिन दिपिकाले विवाहको फोटो

कलिउड फिल्म उधोगको अहिलेको चर्चित जोडी निर्देशक दिवाकर भट्टराई र अभिनेत्री दिपिका पर्साईको भखरै विवाह बन्धनमा बाधिएका छन । यी दुईले बैशाक १४ गते लगन गाठो कसेका हुन । यिनीहरु आफ्नो चार वर्ष लामो प्रेमलाई विवाहमा परिणत गरेका हुन ।

विवाह भएको यतिका दिन बित्दा बल्ल दिपिकाले विवाहको फोटो सामाजिक सन्जाल मार्फत शेयर गरेकी छिन । सार्वजनिक फोटोमा यी दुईका विवाहको मुख्य-मुख्य पोज तथा आफन्तको फोटो शेयर गरेकी छिन ।

दिपिकाले दिवाकरको फिल्म ऐश्वर्यासँग फिल्म नगरीमा प्रवेश गरेकी थिन भने अब फेरी उनि दिवाकरकै अर्को फिल्ममा काम गर्दै छिन ।

फोटो फिचर:



pc:wedding moment nepal

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.