‘सायद–२’ र ‘म यस्तो गीत गाउँछु’ रिलिज

 

३० असार २०७४,काठमान्डौ । फ्राइडे रिलिज अन्तरगत आजबाट चलचित्र ‘सायद–२’ ‘म यस्तो गीत गाउँछु’ रिलिज भएका छन ।

दुर्गिस फिल्मस्को ब्यानरमा बनेको चलचित्र ‘सायद–२’ युवाहरुको कथावस्तुमाथि तयार पारिएको चलचित्र हो । पुष्पराज न्यौपानेले निर्देशन गरेको चलचित्रमा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुशिल सिटौला लगायतले अभिनय गरेका छन् ।

 

 

यस्तै आजै रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को शीर्ष भूमिकामा पल शाह र नायिका पूजा शर्मा छन् । चलचित्रमा सरोज खनाल, रुपा राना, नविन मानन्धर, राजाराम पौडेल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video