सुगम पोखरेलकी छोरी एन्जेलिजा अब गायीका

चर्चित गायक सुगम पोखरेल को छोरी एन्जेलिजा पोख्रेलले आफ्नो सङितिक यात्रा सुरुवात गरेकी छिन । सुगम पोख्रेल को शब्द र संगीतमा रहेको मलाइ उड्न देउ बोलको उक्त गीत मा उनले आबाज दिएकि हुन । यस गीतको भिडियाे चाडै नै दर्शकले हेर्न पाउने जानकारी गायक सुगम पोख्रेलले दिएका छ्न । उक्त गीतको छायांकन ज्ञानेन्द्र शर्माले गरेका छ्न भने निर्देशन चलचित्र जालोका निर्देशक अराज केशव ले गरेका छन । भिडियो मा एन्जेलिजा आफैले अभिनय पनि गरेकी छिन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video