क्रिस्टिनाको हातमा दीपेन्द्रको माया बन्धकी (भिडियो सहित)

क्रिस्टिना थापाको हातमा मोडल दीपेन्द्र रायमाझिले माया बन्धकी राखेका छन तर वास्तविक रुपमा होईन म्युजिक भिडियोमा। भर्खरै सार्वजनिक भएको गायक आशिक प्रजापतीको आवाजमा रहेको गीत बन्धकी को भिडियो कथा हो यो। प्रकाश सापकोटाको शब्द रहेको उक्त गीत को संगीत पनि गायक स्वयमले गरेका हुन भने एरेन्ज ब्रिजेश श्रेष्ठले गरेका छन। क्रिस्टिना थापा र दीपेन्द्र रायमाझीको अभिनय रहेको उक्त गीतको भिडियोलाई छायाङ्कन सम्पादन तथा निर्देशन् पवन सिम्खडाले गरेका हुन।

भिडियो हेर्नुहोस्…

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video