सुरज थापाको नयाँ गीत “ओ प्रिया” को भिडियो छायाङ्कन सम्पन्न

गायक सुरज थापाको नयाँ गीत ओ प्रिया को भिडियो छायाङ्कन सकिएको छ। पछील्लो समय नेपाल आईडलमा सहभागी भएका उनको यस गीतको भिडियोलाई सिनेमाटोग्राफर हरी हुमागाईले निर्देशन गरेका छन।

यसै भिडियो बाट हरी हुमागाईका भाई उत्तम हुमागाईले सिनेमाटोग्राफीमा डेब्यु समेत गरेका छन। निराजन प्रधानसुमी मोक्तानको अभिनय रहेको यस भिडियो छिट्टै बजारमा आउने छ। यस गीत र भिडियोका बारेमा निराजन प्रधान, सुमी मोक्तान र हरी हुमागाईले के-के भने हेर्नुहोस् यो भिडियो अन्तर्वाता…

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video