सायाद -२ नायिकालाई ह्यारस्मेन्ट गरेको आरोप निर्माताद्वारा अश्विकार (दुबैजना बाट लिएको भिडियो अन्तर्वाता )

नेपाली सिनेमा नगरीको सफल अनि चर्चित ब्यानर दुर्गिश फिल्म र दुर्गिश फिल्मस का लागी निर्माता सुनिल रावल सफल चलचित्रकर्मिको रुपमा चिनिन्छन् र अहिले सम्म उनले निर्माण गरेको सिनेमाले नेपाली बक्स अफिसमा सफता हात पार्दै आएको छ । यद्धपि आशार ३० गतेबाट प्रदर्शनमा आएको सिनेमाले भने उनलाई औषतको व्यापारको स्वाद पनि चखाएको छ । निर्माता रावल अहिले सिनेमाको औसत ब्यापार भन्दा पनि नायिकाको कुराले तनाबमा आएका छन् । सायद २ को लागी डेब्यु कलाकार स्यारोन श्रेष्ठले ( राखी छुवाले नागरिकताको नाम ) निर्माता सुनिल रावललाई बिभिन्न कुरामा आरोप लगाएकी छिन ।
निर्माता रावल भने स्वारोनको आरोप सुनेर मिडिया सामु अच्चम पर्दै हाँसेका छन् । उनि भन्छन कतैबाट पनि सत्य नभएको आरोप सुन्दा म अच्च्ममा परेको छु । प्रस्तुत छ कलाकार स्यारों श्रेष्टले हामि सामु गरेका निर्माता रावल लाई लागाएको आरोप र त्यो आरोप हेरेपछि यस्तो छ निर्माता रावलको प्रतिक्रिया ।
दुबैजना बाट लिएको अन्तर्वाता भिडियो

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video