‘छक्का पन्जा २’ को नयाँ गीत “ए दाजु नसमाउ नाडिमा” सार्वजानिक

सुपरहिट नेपाली फिल्म ‘छक्का पन्जा’ को सिक्वेलको रुपमा हेरीएको ‘छक्का पन्जा २’ को नयाँ गीत सार्वजानिक भएको छ । ए दाजु नसमाउ नाडिमा वोलको गितमा अल्मोडा राना उप्रेती र सुजाता बर्माको स्वर रहेको छ । संगित प्रिन्स तथा अल्मोडा,शब्द प्रिन्स र दिपक राज गिरीको रहेको छ । दिपाश्री निरौलाको निर्देशन रहेको गीतमा कोरियोग्राफ कवीराज गहतराजको छ । स्वर्गिय कान्छा मगर नेपालीको चर्चित गीतलाई आधुनिक संगितको तालमेलले गीत अझै मिठास थपेको छ । चलचित्र आगामी असोज ११ गते रिलिज हुने छ । हेर्नुस् गीतको भिडियो …

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video