नेपाल आइडल बाट वाहिरिएकी विद्या तिवारीको “हेल्लो-हाइ” (भिडीयो सहित)

 

७ साउन २०७४,काठमान्डौ । नेपाल आइडलको टप-१० बाट वाहिरिएकी विद्या तिवारी “हेल्लो-हाइ” गीतको म्युजिक भिडियो सहित सार्वजानिक भएकी छिन ।

गीतमा शब्द रचना सहदेव ढुंगानाको छ भने शिखर सन्तोषको संगित रहेको छ । प्रियांका कार्की र दिपेन्द्र शाही ठकुरीको दमदार डान्स रहेको भिडियो मा संगित संयोजन गोपाल रसाइलीको छ । देवराज गुरुङको छायांकन,प्रकाश तुलाधरको सम्पादन रहेको भिडियोको निर्देशनको जिम्मेवारी दीपेन्द्र ठकुरीले नै पुरा गरेका छन ।

नेपाल आइडलमा उत्क्रिष्ट प्रस्तुती दिएकी तिवारीले आफ्नो गीत र म्युजिक भिडियोले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेकी छिन ।

हेर्नुस् भिडियो …

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video