नेपाल अाइडल टप ९ बाट बहिरिए पछी केन्जल मेहर श्रेष्ठले एसरी मुख खोलिन ! के बाचा गरिन इन्दिरा जोशीलाई ?

काठमाडौं – नेपाली अाइडल गाला राउन्डकी एक दबेदार प्रतिस्पर्धी टप ९ बाट बाहिरिएकी छिन। सुरुवात देखी हाल सम्मको नेपाल अाइडलको यात्रामा सबैको मन जित्न सफल रहेकी केन्जल मेहर श्रेष्ठ अन्तमा पब्लिकको भोटिङको कमीका करण बाहिरिएकी छिन्। “के टाउन एन्जल” को उपनाम पाएकी केन्जल इन्दिरा जोशिले दिएको यो सबै भन्दा ठुलो गिफ्टका रुप्मा लिएकी छिन्। अन्तिम राउन्डको प्रस्तुतीमा केन्जललाई जज इन्दिरा जोशीले दिएको कमिट्मेन्ट लाई कहिले तल हुन नदिने अठोट ब्यक्त गरिन। उनिसँग गरिएको भिडियो अन्तर्वातामा नेपाल अाइडलमा बिताएका सबै पलहरु उनिले हाम्रो कुराकानी मार्फत शेर गरिन ।

आउनुस् हेरौ उनिसँग गरिएको भिडियो अन्तर्वाता

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video