जि.पि तिमल्सिनाको निर्देशनमा चलचित्र “आउँदै जादै” निर्माण घोषणा (भिडियो सहित)

काठमाडौंमा एक औपचारिक कार्यक्रमका बिच नेपाली कथानक चलचित्र “आउँदै जादै” निर्माण घोषणा भएको छ। जि.पि तिमल्सिनाको निर्देशन रहने उक्त चलचित्र तिहार पछी फ्लोरमा जाने घोषणा कार्यक्रममा जानकारी गराईयो। यो चलचित्र कौशल्या फिल्म्सको ब्यानरमा ए.यस्.ए.पि इन्टरटेनमेन्ट को सहकार्यमा बन्न लागेको हो। चलचित्रकी निर्मात्री उशा खड्गी हुन भने मनोज श्रेष्ठ, सन्तोष अधिकारी लगायत सह-निर्माता रहेका छन। चलचित्र सामिप्य राज तिमल्सिना र प्रज्ञान थापाले लेखेका हुन। चलचित्रका कास्टहरु भने अज्झै फाईनल हुन बाँकी रहेको निर्देशक जि पि तिमल्सना ले जानकारी दिएका छन।
घोषणा कार्यक्रमको पुरा भिडियो हेर्नुहोस्…

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video