शिव पारीयार-‘हामी नेपाली गतिलो नेता र राम्रो प्रतिभा छान्न सधैं चुक्छौ’उदाहरण नेपाल अाइडल (भीडियो सहित)

 

११ साउन २०७४,काठमान्डौ । नेपाली सांगितिक क्षेत्रको रियालिटी शो “नेपाल आइडल”को प्रतिस्पर्धा चलिरहदा विभिन्न तह र तप्काका व्यक्तीले आ-आफ्नो प्रतिकृया दिहीरहेका छन ।

यस्तै लोकप्रिया गायक शिव पारीयारले पनि आफ्नो प्रतिकृया व्यक्त गरेका छन । उनले भने ‘हामी नेपालीहरु जे कुरालाई पनि उल्टो सोच्छौ,हामी दुइटा कुरामा जहिल्यै चुक्छौ एउटा गतिलो नेता छान्न र अर्को गतिलो प्रतिभा छान्न हामी चुक्कछौ ।”त्यसको ज्वलन्त्व उदाहरण नेपाल आइडलमा पनि देख्न सक्छौ ।’उनले नेपाली संगित क्षेत्रमा विगत वर्ष देखी एक दुई जनाको भरमा रहेको र अब नयाँ नयाँ प्रतिभाको आवश्यकता रहेको वताए । उनले नेपाल आइडलमा धेरै प्रतिभा भएका प्रतिस्पर्धी देखेको र प्रतिभा नमरोस भन्ने कामना पनि गरे ।

दर्शकको स्वाभवले लियर उनने भने ‘तपाइ धामी पनि आँफै झाक्री पनि आँफै नबन्नुस्’आफ्नो राम्रो कन्स्टेस्टेन्ट छान्नुस् ‘।
पारीयार छैठौ ‘म्युजिक खबर अवार्ड -२०१७’को उत्कृष्ट ५ गायनतर्फ मोनयनमा परेका छन ।

हेर्नुस् भिडियो ..

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video