बच्चैमा धेरै अवार्ड पाईसके – गायीका आस्था राउत

गायीका आस्था राउतले बच्चैमा आफुले धेरै अवार्ड पाईसकेकाले अहिले आफुलाई कुनै अवार्डको लोभ नभएको बताएकी छिन्। चौबन्दीमा पटुकी, झुम्के बुलाकी लगायतका हिट गीत नेपाली संगीत क्षेत्र मा पस्की सकेकी गायीका राउतले सुत्र इन्टरटेनमेन्ट सँगको कुराकानीका क्रममा पछील्लो समय नेपाली संगीत क्षेत्र धेरै माथी अाईसकेकाले साङ्गितिक भविश्य राम्रो रहेको बताईन्। आफु निकै निडर रहेको तर कहिलेकाही त्यही निडर पनलाई मानिसहरुले घमन्डी भनेर व्याख्या गर्ने गरेकोमा चाँही अलिक दु:ख लाग्ने भन्दै त्यो मेरो घमन्डी पन होइन स्वाभिमानी पन हो भनिन। खरो स्वभाब कि गायीका राउतले अरु के के भनिन हेर्नुहोस् यो भिडियो अन्तर्वाता…

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video