यस्तो छ फिल्म ‘दुई रुपैयाँ’को ट्रेलर (भिडियो)

 

१२ साउन २०७४,काठमान्डौ । डेब्यु निर्देशक असीम शाहको निर्देशनमा बनेको चलचित्र ‘दुई रुपैयाँ’ को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार राजधानीमा एक कार्यक्रमकाबीच फिल्म टोलीले तीन मिनेट ३६ सेकेन्डको ट्रेलर सार्वजनिक गरेको हो ।

चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टीका पहारी, स्वस्तीमा खड्का, बुद्धि तामाङ, प्रतीकराज न्यौपाने, रवीन्द्र झा, विशारद बस्नेत, राजन इशानलगायतका कलाकारको अभीनय रहेको छ ।

यसै फिल्ममा समावेश गीत ‘कुटुमा कुटु’ले केही समय अगाडि युटुब एक करोड भ्युअर्स को सफलतामा उत्सव मनाएको थियो । चलचित्र भदौ २३ मा रिलिज हुनेछ।

हेर्नुस् ट्रेलर …

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video