धनपती हेरेपछी आमाको आँखामा ३ दिन सम्म आसु आयो – दीपेन्द्र के खनाल (भिडियो सहित)

दीपेन्द्र के खनाल महँगो डिरेक्टरका रुपमा चिनिन्छन । “पशुपतिप्रशाद”, “चपलिहाइट २” उनको डिरेक्सनमा बनेका सफल चलचित्र हुन । फिल्म “द युग देखी युग” सम्म खनाल को डेब्यु डिरेक्सन हो ।

दीपेन्द्र के खनालले कुनै पनि फिल्म गर्नु भन्दा अघी केही समय रिसर्च लाई छुट्ट्याउने गरेको बाताए । अहिले पनि उनी रिसर्च मै ब्यस्त भएको र यसपालीको रिसर्च अली जटिल रहेको पनि जानकारी गराए । धनपती बाट सोचेजस्तो सफलता भने मिलेन खनाललाई । यो बारे मा प्रश्न सोध्दा उनले भने सबै चाचित्रले सफलता पाउछन नै भन्ने हुँदैन, र सधैं सफल हुन्छ भन्ने मान्यता पनि राख्दिन म । अबको पाच बर्ष पछी नेपाली चलचित्रलाई फर्किएर हेर्ने हो भने धनपती को महत्व अझैबढी तेतिखेर झल्किन्छ भन्नेमा विश्वस्त छन उनी । धनपती हेरेपछी आमाको आँखामा ३ दिन सम्म आसु आयो उनले भने ।

खनाल सँग गरिएको कुराकानी हेर्नुहोस्…

 

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video