साम्राज्ञी राज्यलक्ष्मी शाह : म र सलिन नांगै हुनु पर्थ्यो सेटमा(भिडियो सहित)

 

५ भदौ २०७४,काठमान्डौ । डेब्युमा नै ब्लकबस्टर फिल्म ड्रिम्स दिएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह हाल प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित फिल्म ‘ए मेरो हजुर-२’ प्रचार प्रसारमा निकै व्यस्त छिन ।

१६ भदौ बाट प्रदर्शनमा आउने फिल्मलाई अभिनेत्री झर्ना थापाले निर्देशन गरेकी हुन । फिल्ममा सलिन मान बनियाँ  र साम्राज्ञी राज्यलक्ष्मी शाहको शिर्ष अभिनय रहेको छ । फिल्मकी नायिका शाहले फिल्म सुटिङका क्रममा भएका रोमान्टिक घटनाको स्मरण गरिकी छिन । कुराकानीको शिलशिलामा उनीले म र सलिन चै नांगै हुनु पर्थ्यो सेटमा भन्दै अविस्मरणिय क्षणको स्मरण गरिन ।

रोमान्टिक सिनमा तपाईंको सबैभन्दा वेष्ट कुन सिन छ ? भन्ने प्रश्नमा उनले भनिन ‘ लेक साइटको लेक हाउसमा एउटा शुटिङ भाथ्यो,त्यसमा हिरोको फर्स्ट टाइम रोमान्टिक शट थ्यो त्यतीबेला उ काँपीराथ्यो..’

बाँकी हेर्नुहोस् रमाइलो अन्तर्वाता भिडियो…..

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video