को बन्छ नेपाल आईडल ? (भिडियो सहित )

सबै नेपालीको मनमा बस्न सफल भएको कार्यक्रम नेपाल आईडलमा अब मात्र ४ प्रतिस्प्रधी बाँकी छन । ति चार जना प्रतिस्प्रधी मध्य को बन्छ नेपाल आईडल भन्ने प्रश्न सबैको मनमा आउनु स्वभाविक नै हो । टप ४ मा रहेका प्रतिस्प्रधीहरु निशान भट्टराई, प्रताप दास, बुद्ध लामा र सागर आले मध्य कस्ले लाने हो त नेपाल आईडल को टाइटल ? त्यो थाहा पाउनको लागि नेपाल आईडल फिनाले लाई प्रतिक्षा गर्नु को बिकल्प छैन । हामीले केही दर्शकहरुलाई सोधेका थियौ “को बन्छ नेपाल आईडल तपाइको बिचार मा ?” हेर्नुहोस् दर्शकको भनाइ :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video