गीतकार रोहन पौडेलको “जिन्दगीको दुइ पल” को म्युजिक भिडियो सार्बजनिक

काठमाडौँ : गीतकार रोहन पौडेल (जनक) नयाँ गीत “जिन्दगीको दुइ पल” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भिडियोको गीतमा हरि लम्सालको संगीत रहेको छ भने रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।यस्तै यो गीतमा चर्चित गायक सन्तोष लामा अनि गायिका मेलिना राईको आवाज रहेको छ भने भिडियो लाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।

उक्त भिडियो लाई अर्जुन तिवारीले छायांकन गरेका छन् भने भिडियोमा भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ । निशान घिमिरेको सम्पादनमा रहेको यस भिडियोमा रिमा बिश्वकर्मा र जीवन भट्टराईको अभिनय रहेको छ भने प्रकाश धितालको निर्देशन रहेको ।अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको यो भिडियोमा सबिन पौडेलको प्रस्तुति रहेको छ ।
संगीतकार हरि लम्सालको संगीतमा “जिन्दगीको २ पल” सार्बजनिक (भिडियो सहित)

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video