‘२ रुपैयाँ’ मा लाउरेको र्याप (भिडियो सहित)

रोहित शाक्यको संगीत, आशिष राणा (लाउरे) र एड्रेको र्याप रहेको चलचित्र ‘२ रुपैयाँ’ को ओएसटी रिलिज भएको छ । चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, बुद्दी तामाङ लगायतका कलाकारको अभिनय रहेको छ। अशिम शाहको निर्देशन रहेको चलचित्र दुई रुपैयाँ आउँदो शुक्रबार, भदौ २३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video