शिल्पी नाटक घर बन्यो ‘चमार समुदाय’

बत्तिस्पुतली स्थित शिल्पी थिटर हलमा हामीले देखेराखेको भन्दा भिन्न बिषय लाई लिएर बनाइएको नाटल “घोडचडी” हिज देखी मन्चन भएको छ । तराईमा बसोबास गर्ने चमार समुदाय जस्को मुख्य पेशा चोकचोकमा जुत्ता चप्पल सिलाउने हो ।

Image may contain: 1 person, on stage, dancing and shoes

कथाको पारीवेशमा अरु पनि समुदाय भयता पनि कथा चमार समुदाय भयता पनि कथा चमार समुदाय परिवारको एक घरबाट अगाडी बढ्छ । त्यसै घरमा घोडा न्रित्य गर्ने भागतराम जो घरअको बुढा बाउ उसको छिमेकी बुढा साथीहरु “चम्खोली बाजा बजाउने अब हामीसङै यो पनि मर्छ, हिजो आजको युवाले ध्यान नदिएमा” भन्ने बिषयलाई उठान गरी तराइमा बसोबास गर्ने धेरैजसो समुदायको आस्थाको स्थल थान (मन्दिर वा मठ) मा गुन्जिने भक्ती संगीत एवम पूजा बिधिको पारीवेश प्रस्तुत गरी सामाजिक एवम साँस्कृतिक कुराहरुलाई देखाईएको छ यस नाटक मा ।

Image may contain: 1 person, standing

सुबलमणी सापकोटा को पारीकल्पना, लेखन एवम निर्देशन रहेको यस नाटकमा लोकमणी सापकोटा, सरस्वती अधिकारी, सविन कटेल, बिज्ञान गजुरेल, सुरभी सापकोटा, प्रेम दाहाल, शिवलाल सुबेदी, मातृका घिमिरे, दिलासा श्रेष्ठ के सि, ईष्टु कार्की, सावनम चौधरी, शुलभ पाण्डे, रुपेश लामा, कपाशेली लक्ष्मण, अनिल कुर्मी, शंकर भण्डारी, नम्रता काफ्ले, सन्तोष गौतम आदी कलाकारको अभिनय रहेको छ ।

Image may contain: 2 people, people sitting and indoor

नाटक असोज २ गतेसम्म (मङ्लबार बाहेक) मन्चन हुने छ ।

Image may contain: 2 people, people smiling, people sitting

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video