मोडल सन्ध्या पौडेलको ‘सेक्सी जवानी’ कसरि पोखिदै छ (हेर्नुहोस भिडियो)

काठमाडौं । गायिका उमा चौधरीको सुमधुर आवाजमा रहेको हट आधुनिक गीतको म्युजिक भिडियो भर्खर मात्र सार्वजनिक भएको छ । ‘सेक्सी जवानी’ बोलको गीतको उक्त म्यूजिक भिडियो अहिले मोडल सन्ध्या पौडेलको ‘सेक्सी जवानी’ को सेक्सी नृत्य तथा सुन्दर अभिनयले गर्दा चर्चामा रहेको छ ।गणेश सुवेदी र श्रीनिवास चौधरीको शब्दमा सजिएको सो गीतको म्युजिक भिडियोको निर्देशन हिरा चौधरीले गरेका छन ।

श्रीनिवास चौधरील संगित संयोजन गरेको सो गीतको म्युजिक भिडियोमा हट तथा सेक्सी नायिका/ मोडल सन्ध्या पौडेल र जितेन्द्र कुमार महतोले अभिनय गरेका छन । नायिका/ मोडल सन्ध्या पौडेलले यो भन्दा अगाडी पनि करिब २ दर्जन म्युजिक भिडियोमा आफ्नो कुशल अभिनय गरेर नेपाली दर्शकको मन जित्न सफल भई सकेकी छिन l रमणीय स्थल चितवनको सौराहमा सो गीतको म्यूजिक भिडियो छायङकन गरिएको थियो । भिडियो हेर्नुहोस :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video