‘नेपाल आइडल’ फेरी बिबादमा, कार्यक्रमका निर्देशकले दिए एस्तो प्रतिकृया …

नेपाल आईडल बिबादमा मुछिनु कुनै नौलो कुरा होइन तर शुक्रबार प्रसारण भएको शोमा कोहि पनि प्रतिस्पर्धी नबाहिरिदा पैसाको खेल भएको र भोटको दुरुपयोग भएको भन्दै सामाजिक सँजालका भित्ताहरु भरिएका छन । यसरी बिबाद आउँदै गर्दा कार्यक्रमका निर्देशक लक्क्ष्मण पौड्यालले सामाजिक स्नजाल मार्फत यस्तो प्रतिकृया दिएका छन :

कोहि out हुँदा भन्दा आज सबै सुरक्षित हुदा social network का भित्ता “पिडा ” ले भरिए।रहयो भोट को कुरा.. जजहरु ले मात्र एक हप्ताको लागि सुरक्षीत गर्नु भएको हो।अखिर जनता बाट आएको भोट कहि गएको छैन जुन अर्को हप्ता गणना हुनेछ। फेरि पनि भोट गर्नु न गर्नु मान्छे मा भर पर्ने कुरा हो। यदि माया ले गर्न भयो भने यहि भोट मा थपिदै जने हो गर्नु भएन भने पनि प्रतिस्पर्धी ले पाउनु पर्ने भोट पाई सकेको छ।जितन को लागि कुनै भोट को संख्या तोकिएको छैन मात्र अलि बढी ल्याए पुग्छ। भोट् गर्नु न गर्नु नितान्त तपाईंको ब्यक्तिगत कुरा हो।गर्नु हुन्छ खुसी ले गर्नुस होइन भने contastant लाई एक हप्ता को लागि idol ले आफू सङै राख्दा यस्तो Reaction किन???

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video