चलचित्र ‘मेला’ को गीत तथा रिलिज मिती सार्वजनिक (भिडियो सहित)

कमलादी स्थित राइजिङ मलमा एक कार्यक्रम आयोजना गरी चलचित्र ‘मेला’ को ‘परिचय पाउ’ बोलको गीत र रिलिज मिती सार्वजनिक गरिएको छ । कार्यक्रममा प्रमुख अतिथीका रुपमा सुचना तथा संचार मन्त्री मोहन प्रशाद बश्नेतको उपस्थिती थियो । सार्वजनिक गीतमा पवित्रा आचार्यको कोरियोग्राफी छ भने पवित्रा आचार्य र गम्भिर बिष्टलाई फिचरिङ गरिएको छ ।

राज राधिका इन्टरटेनमेन्टको प्रस्तुती रहेको यस चलचित्रमा सलोन बश्नेत, आमेश भण्डारी, अशिस्मा नकर्मी, बशन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र कार्तिक २४ गते देखी अल नेपाल रिलिज हुने छ । भिडियो हेर्नुहोस्… 

 

गीत हेर्नुहोस्…

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video