नायक राजवल्लभ कोईरालाले गरे इन्गेजमेन्ट…

नेपाली चलचित्र क्षेत्रमा चर्चा कमाइसकेका र दर्शकहरुको मनमा बस्न सफल भएका नायक राजवल्लभ कोईरालाले अमेरिकामा इन्गेजमेन्ट गरेका छन । प्रतिमा बिमली संग उनले इन्गेजमेन्ट गरेका हुन् । झापामा स्थायी घर भएकी प्रतिमा अमेरि अमेरिकाको वाट्ला सिटीमा परिवार सहित बस्दै आएकी छन । त्यस्तै राज बल्लभ पनि आफ्नो परिवार सँग लामो समय देखी अमेरिकामा बस्दै आएका छन ।तस्बिर : 977

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video