दङ्ग छ ‘ए मेरो हजुर २’ टिम (भिडियो सहित)

‘ए मेरो हजुर २’ टिम यतिबेला हल-हल मा गएर दर्शकहरुको प्रतिकृया लीइरहेको छ । उनिहरु निकै नै उत्साहित र खुशी छन दर्शक हरुको प्रतिकृया अनी माया पाउदा । दसकौ देखी नेपाली सिने जगतमा अहोरात्र खटी रहेकी नायीका झरना थापाको डेब्यु निर्देशन रहेका ले पनि यो चलचित्र बहु प्रतीक्षित थीयो। प्रदर्शनमा आईसकेपछी चलचित्र मात्र हिट भएन निर्देशक झरना थापा पनि हिट साबित भएकी छिन्। चलचित्र ब्यापक चले सँगै नेपाली राजातपटले अर्का ३ स्टार पाएको छ। यस आघी नै एक चलचित्रमा अभिनय गरिसकिकी नायीका साम्राग्गी राज्य लक्ष्मी शाह ए मेरो हजुर २ बाट नेपाली सिने नगरिमा दमदार नायीका को रुपमा उदाएकी छिन्। चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अनुभब रेग्मी सुमन पौडेल लगायतका कलाकारको अभिनय रहेको छ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video