‘बटरफ्लाई’ को रिलिज मिति घोषणा…

ओम प्रतिक गुरुङले निर्देशन रहेको चलचित्र ‘बटरफ्लाई’ को रिलिज मिति घोषणा गरिएको छ। द फ्रेम क्रियशन प्रालिको ब्यानरमा तयार भएको चलचित्र ‘बटरफ्लाई’ मा आर्यन र प्रियंकाको साथमा अर्पण थापा मुख्य भूमिकामा रहेका छन् । आर्यन अधिकारि र प्रियंका कार्की मुख्य भूमिकामा रहेको चलचित्र पुष २८ गतेबाट प्रदर्शनमा आउने निर्माण टिमले जानकारी दिएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video