“मेला” मा आमेश र अशिस्मा, अशिस्मा आफ्नै प्रेमिका जस्तै लाग्छ – आमेश(भिडियो सहित)

राज राधिका इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्र मेलामा सलोन बश्नेत, आमेश भण्डारी, अशिस्मा नकर्मी, बशन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र कार्तिक २४ गते देखी अल नेपाल रिलिज हुने छ । आमेश र अशिश्मा सँग गरिएको कुराकानी हेर्नुहोस् भिडियो : 

https://youtu.be/OdogH7YdjMY

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video