‘एेश्वर्य’ को अफिसियल पोस्टर सार्वजनिक

कार्तिक ९ (छठपर्व) गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एेश्वर्य’ को नयाँ अफिसियल पोस्टर सार्वजनिक भएको छ।एेस्वर्य को पोस्टर मा केकी भने अटाइनन । दिवाकर भट्टराईद्वारा निर्देशित चलचित्र ‘एेश्वर्य’ को तिमी रोएको पल बोलको गीतले निकै चर्चा पाएको थियो र टिजरले पनि राम्रै तारिफ पाएको छ । चलचित्रमा रमेश उप्रेती, केकी अधिकारी, दीपिका प्रसाइ लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

Image may contain: 3 people, people standing and text

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video