अशिस्मा आफ्नै प्रेमिका जस्तै लाग्छ – आमेश(भिडियो सहित)

राज राधिका इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्र मेलामा सलोन बश्नेत, आमेश भण्डारी, अशिस्मा नकर्मी, बशन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रको ‘परिचय पाउ’ बोलको गीत सार्वजनिक भईसकेको छ । उक्त गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथीका रुपमा सुचना तथा संचार मन्त्री मोहन प्रशाद बश्नेतको उपस्थिती थियो । सार्वजनिक गीतमा पवित्रा आचार्यको कोरियोग्राफी छ भने पवित्रा आचार्य र गम्भिर बिष्टलाई फिचरिङ गरिएको छ । चलचित्र कार्तिक २४ गते देखी अल नेपाल रिलिज हुने छ ।”मेला”का कलाकार  आमेश र अशिश्मा सँग गरिएको कुराकानी हेर्नुहोस् भिडियो : 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video