र्यापर साकार लाई जिउदै नेपाल फर्काउन फेस्बूक मार्फत साकार कि मम्मी यस्तो आग्रह !!

र्यापर साकार अधिकारीको लाइभ भिडियो सोसिअल साइटमा भाईरल भईरहेको बेला साकारको मम्मीले आफ्नो फसबुकको वालमा आफ्नो छोरा फर्काउन सहयोग मागेकी छन । साकार राम्रो र्यापर मध्य एक मा गनिन्थिए, तर अचानक उनमा बादलाब के कुरा ले आयो कसैले बुझ्न सकेको छैन ।गएको केही दिनदेखी साकार ले आफ्नो फेसबूक लाइभमा छाडा शब्द बोल्ने, सेर बहादुर लगायत अन्य ब्यक्तीहरुलाई मार्ने धम्की दिने जस्ता गतिबिधी गर्दै आएका थिए र यमबुद्धको मृत्‍यु होइन हत्या भएको भन्दै आफु पनि असुरक्षित रहेको बताएका थिए ।

साकार कि मम्मीले फेसबूक वालमा लेखेकी छन :

मान्छे मरेपछि लास ल्याउन मद्दत पुर्याउनु हुने सम्पूर्ण अष्टे्लियामा बस्नु हुने नेपाली महानुभावहरू के मेरो छोरा साकार अधिकारीलाई जिउँदै नेपाल ल्याईदिन सक्नुहुन्छ ?????? म हारें

साकारको मम्मीको पिडा कस्ले बुझिदिने ?? आफ्नो छोराको यो हर्कत देख्दा आमालाई कती पिडा हुन्छ त्यो आम मानिसले कल्पना पनि गर्न सक्दैन शायद ।साकार लाई अहिले गालीको होइन मायाको आबस्यक्ता छ । उसलाई गाली गरेर भन्दा पनि सकिन्छ भने सहयोग गरेर नेपाल फर्काउँ ।

Image may contain: 1 person, selfie and closeup

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video