मण्डला नाटकघरमा ‘लाटीको छोरो’…

काठमाडौँ. मन्चन हुनु अघिनै चर्चामा रहेको नाटक ‘लाटीको छोरो’ ले अनामनगर स्थित मन्डला थिएटरमा प्रिमियर संम्पन्न गरेको  छ । सोमबार अनामनगर स्थित मण्डला नाटकघरमा पत्रकार तथा विशिष्ट कलाकारहरुका माझ नाटकले प्रिमियर सम्पन्न गरेको हो। सम्भवत पहिलो चोटि नेपाली रङमन्चमा प्रोडक्सन डिजाइनरको निर्माण पारीकल्पनामा नेपाली निर्देशकले नाटक बनाएका छन । श्याम शाहअको कथा लाटिको छोरोम्याथी निर्देशक सुलक्षण भारतीले नाटक लेखन र निर्देशान गरेका छन ।यही नाटकबाट नेपाली रङमन्चका सुनिल पोखरेलले पनि गुरु सरह मन्ने टिका पहारी ३६ बर्ष पछाडि नेपाली रङमन्चमा पुनारागमन गर्नुभएको छ ।

थिएटर मलको सहकार्य रहेको यो नाटक आर्ट स्टुडियोको प्रस्तुतिमा बनेको हो ।
नाटक भाद्र 20 देखी असोज ८ सम्म मण्डला नाटकघरमा मन्चन हुनेछ । थिएटर मलको सहकार्य रहेको यो नाटक आर्ट स्टुडियोको प्रस्तुतिमा बनेको हो ।
नाटकमा रहेका पात्रहरु :
१ लाटी : मानसिक सन्तुलन गुमाएकी महिला जो बोल्न पनि सक्दिन । (केनिपा सिंह )
२ बिशनाथ : गाउँको नेता (टिका पहारी )
३ राम्प्रसाद शर्मा : गाउँको शिक्षक (सन्दीप पौडेल )
४ सुर्जा : डोम युवक : ( कुन्दन थारु )
५ प्रेमबहादुर थापा : प्रहरी असई (कुशल पाण्डे )
६ बच्चु : प्रहरी हावाल्दार (प्रकाश दाहाल )
७ चन्द्रकान्त झा : गाउँको पन्डित (रोशन सुवेदी)
८ सिताराम अग्रवाल : गाउँको ब्यापारी (राजन काफ्ले )
९ पवित्रा : बोक्सी कहालाईएकी गाउँकी स्थानिय महिला ( पशुपती राइ )
१० पुनित : सिताराम अग्रवालको छोरो (सुदिप खतिवडा)
११ मिठाइलाल यादव : पसले ( आयन खड्का )
१२ ठाकुर : सैलुन चलाउने ब्याक्ती ( मिलन कार्की )
१३। लाटिको छोरो ( मेलिन पराजुली )
नाटक निर्माण टिम :
संस्था : आर्ट स्टुडियो शाहकार्य थिएटर मल
निर्माता : सफर पोखरेल , जिया लामा , अनिश न्यौपाने
निर्देशक : सुलक्षण भारती
सहायक निर्देशक : अर्चना पन्थी
कथा : श्याम शाह
नाट्य आलेख : सुलक्षण भारती
संगीत : किसान , सम्यक , नविन
प्रकाश पारीकल्पना : सुलक्षण भारती
सहयोगी : बालक्रिश्ण रिजाल
मन्च पारीकल्पना : सुलक्षण भारती
मन्च निर्माण : सन्जिब राइ
भेशभुशा पारीकल्पना : सुनु राइ
बजार ब्यबस्थापन : सन्दिप पौडेल
प्रोडक्सन डिजाइनर : प्रकाश दाहाल

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video