‘ २ रुपैया’ को बुकिङ खुल्ला…

नयाँ चलचित्रमा सोलो रिलिज पाएको चलचित्र ‘ २ रुपैया’ को बुकिङ मंगलबार बाट खुलेको छ । भदौ २३ गते अर्थात् शुक्रबारबाट रिलिज तयारीमा रहेको चलचित्रमा निश्चल बस्नेत र आसिफ शाह मुख्य भूमिकामा रहेका छन् ।

चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, बुद्दी तामाङ लगायतका कलाकारको अभिनय रहेको छ। यस चलचित्रको गीत कुटु मा कुटुले सर्बादिक सफलता पाएको थियो ।प्रतिक्षित चलचित्र मध्यको एक चलचित्र ‘२ रुपैया’ पनि हो ।  राजधानीको क्युएफएक्स अन्तर्गत मात्रै २४ शो पाएको चलचित्रका शुक्रबारका कतिपय शोहरु शोल्ड आउट भैसकेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video