‘छक्का पन्जा २’को  ट्रेलर सार्वजनिक (भिडियो सहित)

असोज ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘छक्का पन्जा २’को  ट्रेलर सार्वजनिक भएको छ। दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्रको सार्वजनिक दुईवटा गीत बाट निकै नै चर्चा कमाउनुको साथसाथै बिबादमा पनि आएको छ ।  ‘छक्का पन्जा २’ मा दीपक राज गिरी, वर्षा राउत, प्रियंका कार्की, स्वस्तिमा खड्का, बुद्धि तामांग लगायतका कलाकारहरुको अभिनय रहेको छ । हेर्नुहोस् भिडियो : 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video