प्रताप दासको ‘यो शहर’ सार्वजनिक (भिडियो सहित)

नेपाल आईडलका बाँकी चार प्रतिस्प्रधी मध्य एक हुन प्रताप दास । प्रताप दासको ‘यो शहर’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको छ।


सरोज पोखरेलको शब्द तथा संगीत रहेको यस गीतलाई एस नेपालीको छयान्कन रहेको छ भने योगेश बिस्वकर्माले निर्देशन गरेका छन । प्रताप नेपाली तारामा इन्दिरा जोशीका प्रतिस्प्रधी थिए भने नेपाल आईडलमा ईन्दिरा जज बनेर प्रस्तुत भएकी छन । मिठो स्वरका धनी प्रताप नेपाल आईडलको उपाधी पाउन सफल होलान कि नहोलान यो थाहा पाउन फिनाले को प्रतिक्षा गर्नुको बिकल्प छैन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video