‘दसैंको रातो टिका’ सार्वजनिक (भिडियो सहित)

नेपाली हरुको महान चाड दशै नजिकिदै गर्दा बिनोद कार्की र जुना सिरिस मगरको ‘दसैंको रातो टिका’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा बिनोद कार्कीकै म्युजिक रहेको छ भने राजन के सि र एलिना रायमाझी फिचरिङ्ग छन ।

सविना पोखरेलको निर्देशन रहेको यस गीत लाई अधिनायक मान सेरचनले सम्पादन गरेका छन । हेर्नुहोस् भिडियो

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video