सुदर्शनको जन्मदिनमा ‘म यस्तो गीत गाउँछु २’ को घोषणा( फोटो / भिडियो )

सुदर्शन थापाको जन्मदिनको अवसर पारेर बर्षको सफल चलचित्र ”म यस्तो गीत गाउँछु’ को सिक्वेल ‘म यस्तो गीत गाउँछु २’ निर्माणको घोषणा गरिएको छ। सुदरर्शनले जन्मदिन मनाउदै गर्दा दुइअोटा चलचित्र निर्माणको घोषणा गरेका छन्।

उनले दुईवटा चलचित्रको बारेमा चाडै नै प्रेसमिट गरेर जनाकारी दिईने बताएका छन्। लभ स्टोरी बेस उक्त सिक्वेल ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह, पुजा शर्मा र सलोन बस्नेत मुख्य भूमिकामा रहनेछन्। र अर्को नाम घोषणा भईनसकेको चलचित्र भने डान्सिङ थिमको रहने बताईएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video