पूर्वप्रेमी अनुप बिक्रम शाही लाई सम्झिएर यसरी हासिन मलिना (भिडियो सहित)

दयाराम दहाल निर्देशित चलचित्र ‘रानी’ मा मलिना जोशी आफ्नो पूर्व प्रेमी अनुप बिक्रम शाही सँगै देखिएकी छिन । चलचित्रमा अनुप बिक्रम शाही, मलिना जोशी र दुई नव कलाकार सारुख ताम्राकार अनी मनिष सुन्दर श्रेष्ठ मुख्य भूमिकामा देखिदै छन ।

निकै नै चर्चित कलाकार सिव श्रेष्ठको भाईका छोरा मनिष सुन्दर मोडलिङमा पनि जमिसकेका ब्याक्ती हुन भने दशकौ देखी नेपाली चलचित्र क्षेत्रमा आफ्नो बर्चश्व जमाउन सफल सानु ताम्राकरका छोरा हुन सारुख ताम्राकार । सुत्र ईन्टर्टेन्मेन्ट सँगको अन्तर्वातामा मलिना ले अनुप बिक्रमको पोल खोल्दै मज्जाले हासेकी छिन । हेर्नुहोस् भिडियो : 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video