आज बाट हलमा आसिफको ‘२ रुपैया’

मल्टीप्लेक्समा सर्बाधिक २४ शो पाएको चलचित्र ‘दुई रुपैया’ आज शुक्रबार रिलिज भएको छ। निश्चल बस्नेत र आसिफ शाह मुख्य भूमिकामा रहेको चलचित्र ‘दुई रुपैया’ मा मेनुका प्रधान, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।

Image result for dui rupaiya

यस चलचित्रको गीत कुटु मा कुटु ले निकै नै चर्चा पाएको थियो र ट्रेलर लाई पनि दर्शकले राम्रो साथ दिएका थिए । आज बाट अल नेपाल रिलिज भएको छ भने ए मेरो हजुर दोश्रो हप्तामा सफलताका साथ चलिरहेको छ ।

प्रतिक्षित चलचित्र मध्यको एक चलचित्र ‘२ रुपैया’ पनि हो ।  राजधानीको क्युएफएक्स अन्तर्गत मात्रै २४ शो पाएको चलचित्रका शुक्रबारका कतिपय शोहरु शोल्ड आउट भईसकेको थियो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video