अटेनन सगर आले नेपाल आईडल टप ३ मा

नेपाल आईडल धेरै बिबादमा आयो गत हप्ता । तर यो हप्ताको रिजाल्टले सबैलाई दुखी बनाएको छ । नेपाल आईडलका निकै नै भर्सटायल गाएक सागर आले दर्शकको माया पाउदापाउदै पनि टप तीन मा पुग्न सकेनन ।

Image may contain: 1 person, smiling, outdoor

हिज शुक्रबार सम्पन्न भएको इलिमिनेशन राउण्ड बाट कम भोट आएको आधारमा चितवनका सागर आले बाहिरिएका छन्। सगर आले बहिरिसकेपछी अब नेपाल आइडलको शिर्ष ३ मा बुद्ध लामा, प्रताप दास र निशान भट्टराई पुगेका छन्।

Image may contain: 1 person

नेपाल आईडल मा गत हप्ता अतिथीको रुप मा चलचित्र २ रुपैया का नायक द्वय निस्चल बश्नेत र अशिम शाह पुगेका थिए भने यस हप्ता भदौ ३० गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’ का मुख्य दुई कलाकार पल शाह र आँचल शर्मा अतिथिको रुपमा पुगेका थिए। नेपाल आइडलको फाइनल कतारमा हुने तयारीमा रहेको छ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video