यस्तो सहमती भयो “मंगलम” र “छक्का पन्जा २” को !

असोज ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘छक्का पन्जा २’ सँग सोही मितीमा रिलिज हुने भनिएको चलचित्र मंगलम ले रिलिज मिती सारेको छ।

मंगलमले रिलिज मिती सारेपछी निकै नै प्रतिक्षित चलचित्र छक्का पन्जा २ ले सोलो रिलिज पाएको हो । तर मंगलम टिम र छक्का पन्जा २ को आपसी सहमती मा छबी ओझाए रिलिज मिती सरेका हुन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video