कस्को याद आयो रेखा थापालाई ! (भिडियो सहित)

आर्यन सिग्देल र रेखा थापा मुख्य भुमिकामा रहेको चलचित्र ‘रुद्रप्रिया’ को  ‘घरी घरी‘ बोल को गीत  रिलिज भएको छ। आर्यन सिग्देल र रेखा थापा मुख्य भुमिकामा रहेको चलचित्र ‘रुद्रप्रिया’ को नयाँ गीत रिलिज भएको छ।

लगभग सात बर्षको लामो ग्याप पछी सँगइ देखिएका रेखा र आर्यन अभिनित चलचित्र रुद्रप्रियााको गीत‘रुमाल चिनो देउ’ निकै लोकप्रिय बन्न सफल भएको छ। बनिका प्रधानको स्वर रहेको यस गीतमा सुरेश अधिकारी, अर्जुन पोखरेल, र राजनराज सिवाकोटी को संगीत रहेको छ ।

कार्तिक २ गते लक्ष्मीपुजाको दिन रिलिज हुने तयारीमा रहेको चलचित्र ‘रुद्रप्रिया’ को ट्रेलर भने सोमबार सार्वजनिक हुने रुद्रप्रिया टिम ले जानकारी गराएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video