ए मेरो हजुर २ का कलाकार ले लिए एक अर्कको अन्तर्वाता (भिडियो सहित)

ए मेरो हजुर २ सर्बाधिक हिट भएपछी कलाकारहरु फुरुङ्ग छन। बिग मुभिजमा आयोजना गरिएको स्पेसल स्क्रीनिङमा आएका कलाकारहरुले एक अर्काको पोल खोल्दै आँफै अन्तर्वाता समेत लिए। हेर्नुहोस् को को परे फन्दामा

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video