सगर आलेको फेसबूक स्ट्याटसले सबैलाई भबुक बनायो…

नेपाल आईडलको मन्चबाट चितवनका सागर आले बाहिरिएका छन् । शुक्रबार भएको टप तीन राउण्डमा कम भोट ल्याएका कारण उनी बाहिरिएका हुन् । सागर आले बहिरिने खबरले स्टेजनै शोकमग्न भयो तर सागरले सबैको अगाडी हासेर नेपाल आईडल लगायत सबैको प्रशंसा गरे ।

Image may contain: 1 person, smiling, outdoor

उनले कार्यक्रमबाटै आफ्ना फ्यानलाई नरुन आग्रह गरे त्यतिले मात्र पुगेन उनले फेसबुकमै लेखेर पनि यस्तो आग्रह गरेका छन् । सागरले आफ्नो फ्यानहरु लाई दुखी नहुनु भन्दै यस्तो स्ट्याटस अपडेट गरेका छन :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video