गायिका अन्जु पन्तको एकल साँझ सम्पन्न …

काठमाडौं स्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार गायिका अन्जु पन्त को पहिलो एकल साँझ सम्पन्न भएको छ । अन्जु पन्त बग्गी मा चढेर २१ जना बाद्यबादककको साथमा पुगेकी थीईन । अन्जु पन्त आफ्नो सुमधुर स्वर का कारण सबै दर्शक श्रोताको मन बस्न सफल भएकी गायिका हुन ।

उनको सुमधुर स्वर सुन्न लागि दर्शकको बाक्लो उपस्थिति रहेको थियो। उनले ‘कसले चोर्यो मेरो मन, पल पल रोए जिन्दगीमा, तिम्ले पराई ठानेपछी, सागर सरि चोखो माया, सुर्के थैली, न बिर्से तिमीलाई’ लगायतका गीत गएकी थिईन्। कार्यक्रबाट उठेको सम्पूर्ण नाफा समाजसेवामा लगाउने उद्देश्य ले यो कार्यक्रम आयोजना गरिएको थियो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video