सागर आले मगरलाई १ लाख दिने मनकारी जेदिन लिम्बू!!

सागर आले मगरलाई १ लाख दिने मनकारी जेदिन लिम्बू भन्छिन् जनताको आइडल सागर हो फाइनल अगाडीनै ५० लाख पुराउछु र उसको मनमा लागेको घाउमा मलम लगाउछु सागर आले मगरलाई लाई सहयोगको ओहिरो लागि रहेको छ.यो संगै सांगीतिक यात्राका लागि सागर आले मगर ८ ओटा देशको भ्रमण गर्दै छन्.यसले प्रतिभा भएपछी कुनै आइडल नजितेपनि फरक पर्दैन भन्ने देखाएको छ .एपि वान टेलिभिजनबाट प्रसारण हुने नेपाल कै उत्कृष्ट रियालिटि शो “नेपाल आइडल” को टप ४ बाट बाहिरिएका प्रतिस्पर्धी सागर आलेलाई सिंगापुरबाट आर्थिक सहयोग गरिएको छ। धरान निवासी हाल सिंगापुरमा रहेकी जेदिन लिम्बूले सागर आलेको नाममा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको खाता नम्बर ००१०५०३०२५०५६६ मा नगद रु.एक लाख जम्मा गरेकी छिन।

Image may contain: 1 person, smiling, outdoor

अरु प्रतिस्पर्धीहरुले कार, नगद राशी पुरस्कार पाउँदा सागर आलेको मनमा खिन्नता बोध हुन सक्छ भन्दै नेपाल आइडलको ग्राण्ड फिनाले सम्म नगद रु.५० लाख जम्मा गरौं भनेर आफ्ना सहकर्मीहरु लाई जेदिनले आग्रह समेत गरेकि छिन्।यिनी हुन् सागर आले मगरलाई १ लाख दिने मनकारी जेदिन लिम्बू ।

भन्छिन् जनताको आइडल सागर हो फाइनल अगाडीनै ५० लाख पुराउछु र उसको मनमा लागेको घाउमा मलम लगाउछु भिडियोमा हेर्नुहोस अहिलेसम्म कसले कति सहयोग गरेका छन् र सागर आलेलाई पहिलो सहयोग गर्ने जेदिन लिम्बूको भनाइ ।अो एस नेपाल बाट साभार ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video