“म नेपाली” सार्वजनिक (भिडियो सहित)

गायक अशोक थापाले “म नेपाली” बोलको देश भक्ती गीत युट्युब मार्फत सार्वजनिक गरेका छन । उक्त गीत मा सुशिल काफ्लेको अभिनय रहेको छ भने देशमा घटिरहने घटना तथा समस्या हरुलाई भिडियो मा देखाइएको छ । यस गीत मा शब्द तथा संगीत अशोक थापा मगरको रहेको छ र सुलभ अधिकारीको छयाँकन रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video