“मंगलम” र “छक्का पन्जा २” को कसरी सहमती भयो , यसो भन्छन दीपक राज गिरी (भिडियो सहित)

दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र “छक्का पन्जा २” “मंगलम” सँग भिड्ने कुराले गत हप्ता ठुलै चर्चा पायो । तर चर्चा चुलिन नपाउदै मंगलम टिम र छक्का पन्जा २ टिमले मिटिङ राखी यो चर्चालाई चर्चामै सिमित गराइदियो ।  “मंगलम” ले रिलिज मिती सारेपछी निकै नै प्रतिक्षित चलचित्र “छक्का पन्जा २” ले सोलो रिलिज पाएको हो ।मंगलम टिम र छक्का पन्जा २ को आपसी सहमती मा छबी ओझाले रिलिज मिती सरेका हुन ।

कसरी सर्यो त मंगलमको रिलिज मिती ? यो बारेमा हामीले छक्का पन्जा २ का नायक दीपक राज गिरिलाई प्रश्न सोधेका थियौ हेर्नुहोस भिडियो अन्तर्वाता:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video