जुध्यो “क्री” “कान्छी” र “शेरबहादुर” को रिलिज मिती, कसले मार्ला बाजी!!

अनमोल के सि अभिनित चलचित्र “क्री” को रिलिज मिती सार्वजनिक भएको छ । भाद्र र कार्तिक गीत र टिजर रिलिज गर्ने श्रोतले जानकारी दिएको छ । यस चलचित्र को रिलिज मिती माघ २६ गते लाई बुक गरिएको छ ।

Image result for kri poster

 

सोही मिती मा दाँयाहाङ राइ र श्वेता खड्का अभिनीत चलचित्र “कान्छी” र सुनिल थापा अभिनित चलचित्र “शेरबहादुर” रिलिज हुँदै छ ।
“क्री” ले दशैमा क्लब गीत गङ्गे रानी रिलिज गर्दै छ । अशोजको पहिलो साता टिजर सार्वजनिक हुने जानकारी छ ।

सुबाश गिरी र भुवन के सि द्वारा निर्मित सिनेमालाई सुरेन्द्र पौडेलले निर्माण गरेका हुन । चलचित्र मा प्रेम र रिभेन्ज ड्रामा देख्न पाइनेछ ।

Image result for nepali movie kanchhi

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video