मेलिना राइ र एलिशा राइ यसरी नाचे…(भिडियो सहित) (भिडियो सहित)

गायन क्षेत्रमा लागेर छोटो समयमा नै निकै नै चर्चा कमाउन सफल मेलिना राईको आवाज रहेको गीत ‘गाउँ की छोरी’ सार्वजनिक भएको छ। ‘माया’ एल्बममा समावेश गीतमा माया मगरको शब्द र उत्तम जंग लिम्बुको संगीत रहेको छ।

कलम राईको निर्देशनमा बनेको भिडियोमा एलिशा राई फिचरिङमा रहेकी छिन्। सौरभ लामाले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। अहिले सम्म कै सर्बाधिक हेरिएको गीत कुटु मा कुटु पनि मेलिना राइले नै गाएकी हुन । गायन सुरु गरेको तीन बर्ष मै छ सय भन्दा बढी गीत हरुमा स्वर दिईसकेकी छीन मेलिनाले ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video