सौगात र वर्षाको ‘मेरो पैसा खोइ’ को प्रदर्शन मिति पक्का

Image result for saugat malla

अभिनेता सौगात मल्ल र अभिनेत्री वर्षा राउतको अभिनित फिल्म ‘मेरो पैसा खोइ’ को प्रदर्शन मिति पक्का भएको छ । ‘मेरो पैसा खोइ’ को कार्तिक ९ गते लाई प्रदर्शन मिति तय गरिएको निर्देशक तथा निर्माता रोज राणाले बताए । फिल्मको गीत तथा टे«लर अगामी साता सार्वजनिक गरिने छ ।

Image result for barsha raut

फिल्मको पोस्टप्रोडक्सनको का धमाधम भैरहेको बताईएको छ । फिल्ममा सौगात र वर्षासंगै छुल्ठिम गुरुङ, रविन तामाङ, बुद्धि तामाङ, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video