जोनी जेन्टलम्यान र लीला एकसाथ पर्दर्शनमा…

भदौ ३० गते शुक्रबारबाट दुई नेपाली चलचित्र ‘जोनी जेन्टलमेन’ र ‘लीला’ रिलिज भएका छन् । चलचित्र ‘जोनी जेन्टलमेन’ मा पल शाह र आँचल शर्मा मुख्य भूमिकामा छन भने चलचित्र लीलामा मलिना जोशी को मुख्य भूमिका रहेको छ

Image result for जोनी जेन्टलम्यान

सिनेदर्पण इन्टरटेन्मेन्ट ब्यानरमा निर्माण भएको चलचित्र ‘लिला’ थ्रिलर सस्पेन्स चलचित्र हो। रमेश कोईरालाको निर्देशनमा बनेको चलचित्रमा सिपि पौडेल कार्यकारी निर्माताको रुपमा रहेका छन्। चलचित्रमा मलिना जोशी, राज कटुवाल, संचिता लुईटेल, ध्रुव कोईराला लगायतका कलाकारको अभिनय रहेको छ ।

Image result for nepali movie leela

नितिन चन्दको निर्देशनमा रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’ लभस्टोरी चलचित्र हो। एन्ड्रीयु पौडेलको निर्माणमा तयार भएको यस चलचित्रमा पल र आँचलको साथमा विकास जोसी, जैन कुँवर, सन्तोष शिलवाल लगायतका कलाकारको अभिनय रहेको छ।

Image result for जोनी जेन्टलम्यान

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video